> प्यूठान समाचार सम्वाददाता (Page 332)

प्रेस संगठन प्यूठानको एकता भेला भोलि हुँदै

प्यूठान, २२ फागुन २०७६ प्रेस संगठन नेपाल प्यूठान शाखाको प्रथम जिल्ला भेला तथा जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम फागुन २३ गते शुक्रवार हुने भएको छ । साविक प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीच एकीकरण भई संगठन गठन भएको हो । भेला सम्पन्न गर्न संगठनका केन्द्रिय सहसंयोजक गणेश बस्नेत, ५ नं.

पुरा पढ्नुहोस

हजार दिनका आमालाई पोषिलो खाना (भिडियो सहित)

प्रज्वल पहाडी प्यूठान २० फागुन । हजार दिनका मातृशिशुको पोषण अवस्था सुधारका लागि पोषण उत्प्रेरणा सामाग्री वितरण गरिएको छ । प्यूठान नगरपालिका ९ नम्वर वडाले वडामा रहेका गर्भवती र दुई वर्ष भित्रका मातृशिशुहरुलाई सामाग्री वितरण गरेको हो । वडाका १ सय दश जना गर्भवती तथा दुई वर्ष भित्रका मातृशिशुलाई अण्डा र स्थानीयक्षेत्रमा

पुरा पढ्नुहोस

सेवाप्रवाहबारे नागरिकलाई थाहादिनुपर्छ :महान्यायधिवक्ता

प्यूठान, २१ फागुन । महान्यायधिवक्ता अग्नी प्रसाद खरेलले सरकारी वकिल कार्यालयबाट प्रवाह हुने सेवा सुविधाबारे नागरिकलाई जानकारी दिनुपर्ने बताउनुभएको छ । जिल्ला सरकारी वकिल कार्यालयले के कसरी कामगर्छ भन्ने विषयमा समुदायका नागरिकलाई जानकारी दिनुपर्ने उहाँको भनाई छ । बुधबार सरकारी वकील कार्यालय प्यूठानको नयाँ भवन उद्घाटन कार्यक्रममा महान्यायधिवक्ता खरेलले पीडीतलाई न्यायदिने कार्यालय

पुरा पढ्नुहोस

माण्डवीमा कुल बजेटको ३३ प्रतिशत शिक्षामा लगानी :अध्यक्ष रोका

पारस बुढाथोकी/प्रशिक्षार्थी पत्रकार देविस्थान, २१ फागुन । कुल बजेटको ३३ प्रतिशत शिक्षामा लगानी गरेको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताउनुभएको छ । चेतनाको विकास विना समृद्धि हाँसिल गर्न नसकिने भएकोले शिक्षालाई महत्व दिएको उहाँको भनाई थियो । बुधवार देविस्थानमा आयोजित युवाहरुका लागि नेतृत्व विकास सम्वन्धी तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पुरा पढ्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेस्रो पूर्ण बैठक

प्यूठान समाचार सम्वाददाता प्यूठान, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला संगठन कमिटी प्यूठानको तेस्रो पूर्ण बैठक सोमबार सम्पन्न भएको छ । बैठकले तीन महिने पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियान चलाउने निर्णय गरेको छ । बैठकले तीन महिने अभियानको कार्ययोजना समेत पास गरेको प्रचार विभाग प्रमुख इमानसिंह भारतीले बताउनुभयो

पुरा पढ्नुहोस

मल्लरानीको ४१ औं वार्षिक उत्सव

प्यूठान समाचार सम्वाददाता प्यूठान, १९ फागुन । मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठानले आफ्नो ४१ औं वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ । जिल्लाकै पहिलो गैर सरकारी संस्था मल्लरानीले दिवसको अवसरमा रक्तदान, खेलकुद र अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो । संस्थाले सोमबार रक्त सञ्चार सेवा केन्द्र विजुवारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरा पढ्नुहोस

गौमुखीको सार्वजनिक सुनुवाई

प्यूठान समाचार सम्वाददाता पुँजा, १७ फागुन । गौमुखी गाउँपालिकाले दोस्रो चौमासिकसम्म सम्पन्न गरेका आफ्ना गतिविधिको बारेमा सार्वजनिक सुनुवाई गरेको छ । शुक्रबार गाउँपालिकामा सार्वजनिक सुनुवाई आयोजना गरि गाउँपालिकाले गरेका गतिविधिका बारेमा सार्वजनिक रुपमा जानकारी गराएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले दोस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । पन्थीले प्रस्तुत गर्नुभएको प्रतिवेदनका

पुरा पढ्नुहोस

प्यूठान महोत्सव स्थगित

प्यूठान महोत्सव स्थगित प्यूठान समाचार सम्वाददाता प्यूठान, फागुन १३ गते । ८ गतेदेखि सञ्चालन भएको स्वर्गद्धारी प्यूठान चौथो महोत्सव स्थगित भएको छ । वर्षातको कारण आयोजकले फागुन १३ र १४ गते महोत्सव स्थगित गर्ने निर्णय गरेको हो । आयोजक प्यूठान उद्योग वाणिज्य संघले सूचना जारी गरि १५ देखि २२ गतेसम्म महोत्सव सञ्चालन

पुरा पढ्नुहोस

झरी झेल्दै सात लाखले गरे पशुपतिनाथ दर्शन

काठमाडौँ / महाशिवरात्रिका शुभ दिन आज विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको सात लाखभन्दा बढीले दर्शन एवं पूजार्चना गरेका छन् । बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर देवाधिदेव महादेवको जलधारासहित अखण्ड पूजन भइरहेको छ र यो समाचार तयार गरिएका बेलासम्ममा सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले

पुरा पढ्नुहोस

पूर्व सभामुख महरा निर्दोष ठहर

प्यूठान समाचार सम्वाददाता प्यूठान, ५ फागुन । जिल्ला अदालत काठमाण्डौंले पूर्व सभामुख कृष्णबहादुर महरा निर्दोष रहेको भन्दै सफाई दिएको छ । संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन हिंसाको आरोप लागेका महरालाई न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले सफाइ दिन ठहर गर्दै उक्त फैसला गरेको हो । आइतबार दुबै पक्षका कानुन व्यबसायीबाट बहस सकिए पनि

पुरा पढ्नुहोस