> प्यूठान समाचार सम्वाददाता (Page 331)

नेकपाका सवै कार्यक्रम स्थगित

प्यूठान, १५ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना सवै कार्यक्रमहरु स्थगित गरेको छ । पार्टी एकीकरण पछि पार्टी सदस्यता नविकरण सहितको तीन महिने जनभेटघाट अभियान घोषणा गरेको नेकपाले कार्यक्रम स्थापित भएको जनाएको हो । विश्वव्यापी रुपमा कोरोना भाईरसको संक्रमण फैलिदै गएकोले यसबाट बच्न कार्यक्रम स्थागित गरेको नेकपाले जनाएको छ । ‘अर्काे

पुरा पढ्नुहोस

कोरोनाको चौथो संक्रमित

प्यूठान, १४ चैत । कोरोना संक्रमण थप अर्को व्यक्तिमा भेटिएको छ । शुक्रबार धनगढीका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । दुवैबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमित व्यक्ति प्रादेशिक अस्पताल धनगढीमा उपचारारत रहेको बताउनुभयो ।

पुरा पढ्नुहोस

माण्डवी गाउँपालिकाको निर्णय : मजदुर परिवारलाई खाद्यान्न

प्यूठान, १४ चैत । माण्डवी गाउँपालिका प्यूठानले १ सय २५ मजदुर परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । आज बसेको कार्यपालिका आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न सामाग्री दिने निर्णय भएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुृभयो । ‘लकडाउनका

पुरा पढ्नुहोस

प्यूठानमा ३० जना क्वारेन्टाइनमा

प्यूठान, चैत १४ गते । प्यूठानमा कोरोना सङ्क्रमणको जोखिम घटाउन भारतबाट आएका ३० जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । स्वर्गद्धारी नगरपालिका र ऐरावती गाउँपालिकामा क्वारेन्टाइनमा व्यक्तिहरु बसेका छन् । ऐरावती गाउँपालिकामा १६ जना क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य संयोजक राममाया गुरुङका अनुसार मोति माध्यमिक विद्यालय बरौलामा बनाइएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ ।

पुरा पढ्नुहोस

पिपिई भए सेवा गर्न तयार छु : डा.जिसी (भिडियो सहित)

प्यूठान, १४ चैत । प्यूठानका डाक्टर सुवास जिसीले पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट(पिपिई) अर्थात व्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध भए व्यक्तिगत रुपमा सेवा दिन तयार रहेको बताउनुभएको छ । देशभर स्वास्थ्यकर्मीले विरामी जाँच गर्न नमानेको समाचार आइरहँदा प्यूठानका डा.जिसीले व्यक्तिगत सुरक्षा सामाग्री सरकारले उपलब्ध गराएमा सेवा गर्न सकिने बताउनुभएको हो । प्यूठान समाचारडटकमसँग उहाँले गर्नुभएको

पुरा पढ्नुहोस

कोरोनाले सिकाएको पाठ

माधव पोख्रेल प्रकृतिको लिला पनि अपरम्पर पार छ । प्रकृतिका उपज हामी प्राणी वर्ग प्रकृतिसँगै लडदै भिडदै आजको अवस्थासम्म आइपुगेका छौ । यस क्रममा प्रकृतिसँग जसले सामना गर्न सक्यो उसको अस्तित्व रह्यो भने जसले प्रकृतिसँग सङ्र्घष्ा गर्न सकेन उसले आफ्नो अस्तित्व पनि राख्न सकेन । सृष्टि विकासको क्रममा अनेक कालखण्डहरु

पुरा पढ्नुहोस

चिनबाट कसरी फर्किएका थिए प्यूठानका डाक्टर ? (भिडियो सहित)

प्यूठान, १३ चैत । कोरोना संक्रमण फैलिएपछि चिनमा अध्ययनका लागि जानुभएका डा. सुवास जिसी नेपाल फर्किसक्नुभएको छ । चिनमा रहँदा कसरी संक्रमण फैलिएको थियो ? कसरी नेपाल फकिर्नुभयो ? उहाँले हामीसँग बताउनुभएको छ । नेपालमा अहिले कोरोना संक्रमणको जोखिम बढीरहेका बेला सतकर्ता र पुर्व तयारी थालिएको छ । डा. जिसीको छोटो

पुरा पढ्नुहोस

स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री

प्यूठान, १३ चैत । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री प्राप्त भएको छ । कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामाग्री प्यूठान नगरपालिकाले अस्पताललाई दिएको हो । १० पिस पिपिई दिइएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । जिल्ला अस्पताल सुनसान बनेको छ ।

पुरा पढ्नुहोस

Southwest Airlines: Expected Big Bounce Back To Profitability In Q2 NYSE:LUV

ContentFind An Immediate Fix for Your Nonprofit Budget DeficitFoundations of Financial LiteracyDownload your Free Wholesale Cash Flow ModelHow to forecast based on your customers/subscriptions?Recession-proof real estate investingReforecasting and rebuilding revenue projections in the COVID worldIs laying off people the right course of action though?Decreasing sales or profit margins When conducting a

पुरा पढ्नुहोस

काम र ‘काम’

‘म काम गर्न सक्दो रहेछु । मसँग जाँगर रहेछ ।’ कोरिया नआइपुगेको भए यो कुरा थाहा नपाई मर्ने थिएँ कि ! यत्ति थाहा पाउन म कोरिया आइपुग्नुपर्‍यो । *** नेपालमा मैले रोजेको जिन्दगी बाँचेको थिएँ । खान र घुम्न पुग्ने जागिर थियो । मेरो जिन्दगीमा घरपरिवारको कुनै प्रश्न थिएन । बिन्दास् ! दशैंमा अनिवार्य

पुरा पढ्नुहोस