> प्यूठान समाचार सम्वाददाता

विकासका दृष्टिकोणले प्यूठान पछि पर्यो : मन्त्री थापा

प्यूठान । विकासका दृष्टिकोणले जिल्ला पछि परेको भन्दै लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले चिन्ता ब्यत्त गर्नुभयो ।   मंगलबार प्रेस युनियन प्यूठानले जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाले जिल्लाको विकासको लागि पार्टी भन्दा माथी उठेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।   जिल्लाको बिकास मोडल कस्तो

पुरा पढ्नुहोस

प्यूठानमा भदौ २६ गतेदेखी कोभिड १९ बिरुद्द फाइजर-बायोनटेक खोप दिइने

प्यूठान । जिल्लामा भदौ २६ गतेदेखी कोभिड १९ बिरुद्द फाइजर-बायोनटेक खोप दिइने भएकोछ । १२ बर्ष माथिका सबै उमेर समुहलाई खोप दिइनेछ ।   जिल्लामा ४० हजार भ्याक्सिन प्राप्त भएको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो ।   यसअघि कोभिडको संक्रमण देखिएलाई यो खोपले रोगप्रतिरोध क्षमता बढाउने निमित्त प्रमुख खड्काले

पुरा पढ्नुहोस

प्यूठानमा एक विद्यालयले गर्यो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक

प्यूठान । नौबहिनी गाउँपालिका–४ खवाङ स्थित दुर्गा माध्यमिक विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा निरासाजनक छ ।   एक कार्यक्रमको आयोजना गरि नतिजा सार्वजनिकसँगै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक मिनबहादुर घर्ति मगरले बताउनुभयो ।   नतिजा अनुसार कक्षा १ मा १९ मध्ये १० जना, कक्षा २ मा

पुरा पढ्नुहोस

माओवादी बिना संविधान संसोधन सम्भव छैन : वर्षमान पुन

प्युठान । नयाँ बनेको सरकारले संविधान संसोधनको विषय उठाएर जनतालाई भ्रम छरेको नेकपा (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुनले बताउनुभयो । साना दल र माओवादी विना संविधान संसोधन गर्न सम्भव नभएको उहाको जिकिर थियो । प्रेस सेन्टर नेपाल प्युठानले आइतबार जूम्रिमा गरेको पत्रकार भेटघाटमा बोल्दै उहाले संविधानको मर्म अनुसार प्रदेशलाइ अधिकार

पुरा पढ्नुहोस

खेलकुद महासंघ प्यूठानको अधिवेशन सम्पन्न

प्यूठान । नेपाल खेलकुद महासंघ प्यूठानको तेश्रो जिल्ला अधिवेशन शनिवार विजुवारमा सम्पन्न भएको छ । अधिवेशनले पुरन खड्काको अध्यक्षतामा २७ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्ष विक्रम मगर र सुरेन्द्र विष्ट, सचिव सिर्जन पोख्रेल, सहसचिव मनबहादुर घर्तिमगर र सुनिल पुन रहनुभएको छ । केन्द्रीय सचिव प्रनिर अधिकारीको प्रमुख

पुरा पढ्नुहोस

फोनिज स्थापना दिवसको अवसरमा रक्तदान

प्यूठान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । प्यूठान शाखाले आईतबार रक्तसञ्चार केन्द्र विजुवारमा रक्तदान कार्यक्रम गरेको हो । ३ जना पत्रकारले रक्तदान गरेका छन् । जिल्ला अध्यक्ष सुजल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव तेजेन्द्र वि.एम.ले गर्नुभएको थियो । स्थापनाको २५ औ

पुरा पढ्नुहोस

अखिल प्यूठानको अध्यक्षमा टेकराज के.सी., ३७ सदस्यीय नयाँ कमिटी चयन

प्यूठान । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा टेकराज के.सी. निर्वाचित हुनुभएको छ । शनिवार विजुवारमा सम्पन्न १५ औं जिल्ला अधिवेशनले के.सी.को अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा विकास के.सी. र सुवास सुनार, सचिव प्रेम पुनमगर, सहसचिव सलविया आचार्य र माधव पौडेल र कोषाध्यक्षमा लोकेन्द्र सुनार

पुरा पढ्नुहोस

उस्तै छ प्यूठानमा आत्महत्याका घटना, २२ जना बालबालिका मात्रै

प्यूठान । अत्याधिक आत्महत्याका घटना हुने प्यूठानमा यस वर्ष पनि कम आउन सकेन । २०८० साउनदेखि २०८१ असारसम्म जिल्लामा ७९ जनाले आत्महत्या गरेका छन् ।     झुण्डीएर ७८ जनार १ जनाले विषय सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा छ । यसमध्ये १८ वर्ष मुनिका १७ बालिका र ५ बालक गरी

पुरा पढ्नुहोस

आ.व. २०८०/८१ मा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट ८० प्रतिशत मुद्धा फर्छाैट

प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले  आ.व. २०८०/८१  मा ८०.०९ प्रतिशत मुद्धा फर्छाैट गरेको छ । २०६ मुद्धा दर्ता भएकोमा १६५ मुद्धा फर्छाैट गरेको हो । गत वर्षको बाँकी १२५ मुद्धा मध्ये ११८ मुद्धा फर्छाैट गरी ९४.४० प्रतिशत प्रगति हाँसिल गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक इश्वर थापाले जानकारी दिनुभयो

पुरा पढ्नुहोस

निबन्ध प्रतियोगिताका बिजेतालाई पुरस्कार बितरण

प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले गरेको निबन्ध प्रतियोगिताका बिजेताहरुलाई आइतवार एक कार्यक्रमका  बीच पुरस्कार बितरण गरिएको छ ।   सुरक्षित समाजका लागि सकारात्मक सोच बिषयक निबन्ध लेखन प्रतियोगितामा प्रथम छात्र तर्फ प्रथम प्यूठान क्याम्पसका प्रमोद वलि र छात्रा तर्फ गौमुखी क्याम्पसका रबिना बिश्व्कर्मालाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।   बिजेतालाइ नगद

पुरा पढ्नुहोस