पूर्व गृह सहायक मन्त्री विष्टको सम्झनामा प्रतिष्ठान
प्यूठान समाचार सम्वाददाता प्यूठान, २२ माघ । पूर्व सहायक गृहमन्त्री टङ्क बहादुर विष्टको सम्झनामा प्रतिष्ठान स्थापना गर्न लागिएको छ । विष्टको सम्झनामा टङ्क बहादुर स्मृति प्रतिष्ठान गठन गर्ने निर्णय भएको हो । जसका लागि विजय विराज विष्टको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति गठन भएको छ । पूर्वमन्त्री विष्टको गत माघ ८ गते ९७
पुरा पढ्नुहोस