राष्ट्रिय

चार तले घरमा आगलागी हुँदा ५ जनाको मृत्यु

प्यूठान । दाङको जुत्ता, चप्पलको गोदाम रहेको चार तले घरमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका- ५ स्थित इरम फुटवेयर रहेको घरमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको र १ जना घाईते भएको प्रहरीले जनाएको छ ।

 

राती २ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button