प्यूठान । माण्डवी गाउँपालिका-४ उदयपुरकोट निवासी ४० वर्षिय कुल बहादुर पिर्की मगरको अरिङ्गालको टोकाईबाट ज्यान गएको छ ।
शुक्रवार साँझ घर नजिकैको जंगलमा अरिङगाल पोल्ने क्रममा घाइते भएका मगरको उपचारको क्रममा जिल्ला अस्पताल विजुवारमा ज्यान गएको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्बिर : एआई






