> राष्ट्रिय > नेपालमा थप ६७१ जना कोरोना संक्रमण


नेपालमा थप ६७१ जना कोरोना संक्रमण

प्यूठान । नेपालमा थप ६७१ जना कोरोना संक्रमीत भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा नया ६७१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ । जसमध्ये हालसम्म ११८६ कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

यस्तै मृतककाे संख्या २२ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!