-
राष्ट्रिय
मतदाता विवरणको त्रुटी सच्याउन सकिने, वडा कार्यालयमा नामावली हेर्न सकिने
प्यूठान । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न लागेको छ । जस अन्र्तगत जिल्लाका सवै स्थानीय तहको वडा कार्यालयमा…
Read More » -
राष्ट्रिय
बागेश्वरी असल शासन क्लब प्युठानमा नयाँ नेतृत्व
प्युठान । बागेश्वरी असल शासन क्लब जिल्ला शाखा प्युठानको तेस्रो जिल्ला अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज खलंगा…
Read More » -
राष्ट्रिय
सिविआर कार्यक्रमलाई प्रभावकारी बनाउन जोड
प्यूठान । अपांगता भएका व्यक्तिहरुको समुदायमा आधारीत पुर्नस्थापना कार्यक्रम(सिविआर)लाई प्रभावकारी बनाउन तर्फ लाग्नुपर्नेमा जिल्लाका सरोकारवालाले सुझाव दिएका छन् । …
Read More » -
दुव्र्यवहारको घटना विरुद्ध प्यूठानका प्रमुख प्रशासकीय अधिकृत एकजुट
प्यूठान । प्यूठान जिल्लाका प्रमुख प्रशासकीय अधिकृतहरुले मल्लरानी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतमाथी भएको दुव्र्यवहारको घटनाका दोषीलाई कारवाहीको माग…
Read More » -
राजनीति
गाउँपालिका अध्यक्षलाई दुव्र्यवहार गर्ने अझै पक्राउ परेनन, पक्राउ गर्न युवक संघको दवाव
प्यूठान । घटना भएको ३ दिन वितिसक्दा पनि दोषी पक्राउ नपरेको भन्दै अखिल नेपाल युवक संघले दोषीलाई पक्राउ गर्न दवाव…
Read More » -
राजनीति
नेकपा मसालले निकालेको विज्ञप्तीको नेकपा एमालेले गर्यो खण्डन्
प्यूठान । नेकपा मसालले विप्लव नेतृत्वको नेकपाबाट मल्लरानी गाउँपालिका अध्यक्ष लगायतमाथी भएको दुव्र्यवहारको घटनामा एमालेको संलग्नताको शंका भएको विज्ञप्ती निकालेपछि…
Read More » -
राजनीति
मसालले भन्यो, विप्लवका कार्यकर्ताले गरेको दुव्र्यवहारमा एमालेको पनि मिलेमतो
प्यूठान । नेपाल कम्युनिष्ट पार्टी का कार्यकर्ताले मल्ल्रानी गाउँपालिका अध्यक्ष सहितका व्यक्तिलाई गरेको दुव्र्यवहारमा नेकपा एमालेसँगको मिलेमतोमा घटना भएको हुनसक्ने…
Read More » -
राष्ट्रिय
कालो मोसोबाट तर्साउन खोज्ने प्रवृत्तिबाट विचलित हुँदैनौ ः झिमरुक गाउँपालिका
प्यूठान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मल्लरानी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथी गरेको अमानवीय क्रियाकलापको…
Read More » -
राष्ट्रिय
मल्लरानीका अध्यक्षमाथी भएको दुव्र्यवहारप्रति गाउँपालिका राष्ट्रिय महासंघको ध्यानाकर्षण
प्यूठान । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले मल्लरानी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत माथी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको दुव्र्यवहारप्रति…
Read More » -
राष्ट्रिय
किशाेरीलाइ बँदेलले गर्याे आक्रमण
माधव खनाल अर्घाखाँची । अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका वार्ड न १ राजिमेकि १८ वर्षीया करिस्मा नेपालीलाइ बदेलले आक्रमण गरेकाे छ ।…
Read More »