प्यूठान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मल्लरानी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथी गरेको अमानवीय क्रियाकलापको झिमरुक गाउँपालिकाले भत्र्सना गरेको छ ।
मानव अधिकारको उल्लंघन गरी कालो मोसोबाट तर्साउन खोज्ने प्रवृत्तिबाट जनप्रतिनि र कर्मचारीहरु विचलित र हतोत्साहित नहुने विज्ञप्तीमा उल्लेख छ ।
