> राष्ट्रिय > मल्लरानीका अध्यक्षमाथी भएको दुव्र्यवहारप्रति गाउँपालिका राष्ट्रिय महासंघको ध्यानाकर्षण


मल्लरानीका अध्यक्षमाथी भएको दुव्र्यवहारप्रति गाउँपालिका राष्ट्रिय महासंघको ध्यानाकर्षण

प्यूठान । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले मल्लरानी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत माथी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाउँदै भत्र्सना गरेको छ ।

 


त्यसप्रकारको घटना क्षम्य नहुने समेत महासंघले जनाएको छ । दोषीमाथी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *