जनप्रतिनिधिलाइ जनमाेर्चाकाे प्रशिक्षण
प्यूठान । राष्ट्रिय जनमोर्चा प्यूठानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाइ स्वागत सहित प्रशिक्षण दिएकाे छ । जिल्लाका विभिन्न स्थानीय तहमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सबै जनप्रतिनिधिलाइ आज खलंगामा प्रशिक्षण दिएको हाे । कार्यक्रममा राजमाे लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले आफ्नो पार्टीले चुनावमा ईमानदार पुर्वक लागेको तर कतिपय स्थानीय तह तथा ठाउँ अनुसार
पुरा पढ्नुहोस