समाज

स्थापना दिवसको अवसरमा प्यूठानमा निःशुल्क वास्तु परामर्श शिविर सम्पन्न

प्यूठान । ज्योतिष परिषद् नेपालको दोस्रो स्थापना दिवसको अवसरमा प्यूठानमा एकदिने निःशुल्क वास्तु परामर्श शिविर आयोजना गरिएको छ ।

ज्योतिष परिषद् नेपाल, लुम्बिनी प्रदेश तथा जिल्ला कार्यसमिति प्यूठानको आयोजनामा शुक्रवार (मंसिर ११ गते) बाग्दुलामा शिविर सञ्चालन सम्पन्न गरिएको जिल्ला समितिले जनाएको छ ।

शिविरमा सर्वसाधारणलाई निःशुल्क वास्तु परामर्श प्रदान गरिएको आयोजकले जनाएको छ ।

Related Articles

Back to top button