> राजनीति > माओवादीबाट प्रदेश क मा कृष्ण अधिकारी सर्वसम्मत सिफारीस


माओवादीबाट प्रदेश क मा कृष्ण अधिकारी सर्वसम्मत सिफारीस

प्यूठान । नेकपा माओवादी केन्द्रबाट प्यूठान प्रदेश निर्वाचन क्षेत्र (क) मा नेता कृष्ण अधिकारी(प्रकाश) को नाम सर्वसम्मत सिफारीस गरेको छ । आज बसेको क्षेत्रिय कमिटीले अधिकारीको नाम सर्वसम्मत सिफारीस गरेको हो ।

 

प्रतिनिधिसभा तर्फ भने ४ जनाको नाम सिफारीस गरिएको छ । कृष्णध्वज खड्का, लिलामणी पोख्रेल, नारायण प्रसाद अधिकारी र वाईवी थापाको नाम सिफारीस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *