प्रदेश ‘ख’ मा कांग्रेसका रोज राणा सहित ३ जना सिफारीस
प्यूठान । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि प्यूठानको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा प्रत्यक्ष तर्फ क्षेत्रिय सभापति रोज राणा सहित ३ जनाको नाम सिफारीस भएको छ । आज बसेको क्षेत्रिय समितिको बैठकले रोज राणा, मेनका घिमिरे र सालिकराम पण्डितको नाम प्रत्यक्षतर्फ सिफारीस गरेको सभापति राणाले प्यूठान समाचारलाई बताउनुभयो । त्यसैगरी समानुपातिकतर्फ
पुरा पढ्नुहोस