नौबहिनीमा ०७४ को नतिजा (विवरण सहित)
प्यूठान । स्थानीय तहको निर्वाचन आउन एक दिन बाँकी छ । अहिले मौन अवधि चलिरहेको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा नौबहिनी गाउँपालिकाको मतपरिणाम के थियो ? ०७४ मा १६ हजार ४०५ मतदाता थिए । जसमध्ये ११ हजार ७२८ जनाले मतदान गरेका थिए । २४९ मत पूर्ण रुपमा बदर भएको
पुरा पढ्नुहोस