आर्थिक/बिकास

झिमरुकका २ सय घरमा जस्तापाता लगाउदै

वासुदेव गिरी प्यूठान, १३ चैत । झिमरुक गाउँपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रम अन्त्रगत लाभाग्राही मध्य बाट छनोट भएका अति बिपन्न…

Read More »

पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता

प्यूठान, १३ चैत । नौबहिनी गाउँपालिकामा पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड बाहाने…

Read More »

प्यूठान नगरपालिकामा सहकारी र कृषकलाई सामाग्री प्रदान

प्यूठान, १३ चैत । प्यूठान नगरपालिकाले जनतासँग मेयर उपमेयर कार्यक्रम अन्र्तगत सहकारी संस्था तथा कृषकलाई विभिन्न सामाग्री वितरण गरेको छ…

Read More »

खोरेत रोग सम्वन्धि सचेतनामुलक कार्यक्रम

प्यूठान, २६ फाल्गुन । प्यूठानमा खोरेत रोग सचेतना र नियन्त्रणको लागि सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खोरेत…

Read More »

प्यूठानका कैदीबन्दीलाई विद्युत जडान तालिम

प्यूठान, २१ फागुन । जल्लिा कारागार प्यूठानका कैन्दीबन्दीहरुलाई बद्यिुत जडान सम्वन्धी सपिमुलक तालमि सञ्चालन भएको छ । कैद भुक्तान गरेर…

Read More »

प्यूठानमा प्रधानमन्त्री रोजगार कार्यक्रम : तीन हजार जनाले रोजगारी पाउँदै

प्यूठान, १५ फागुन । यस वर्षका लागि निर्धारण गरिएको बजेट तथा कार्यक्रम अनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।…

Read More »

गाउँपालिकाको धेरै कार्यक्रम कृषि तथा पशुपालनमा केन्द्रित छ : अध्यक्ष रोका

प्यूठान जिल्लाका नौ वटा स्थानीय तहमध्ये सवैभन्दा कम उमेरका गाउँपालिका अध्यक्ष हुनुहुन्छ माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका । पाँच वटा…

Read More »

प्यूठानमा मेड्पा कार्यक्रम : कुन पालिकामा कति उद्यमी बनाउने लक्ष्य

प्यूठान, ०६ माघ । जिल्लाका सवै स्थानीय तहमा गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) शुरु भएको छ ।…

Read More »

प्यूठानमा बाली तथा पशुपंक्षी विमा अभिकर्ता तालिम सञ्चालन

प्यूठान, २५ पुस । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्यूठानको आयोजनामा कृषि तथा पशुपंक्षी विमा सम्बन्धी अभिकर्ता तालिम…

Read More »

एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग

काठमाण्डौ, २० पुस । विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको…

Read More »
Back to top button