> आर्थिक/बिकास > प्यूठानमा आइएमई लाइफ इन्स्योरेन्सले दियो १० लाख मृत्युदावी भुक्तानी


प्यूठानमा आइएमई लाइफ इन्स्योरेन्सले दियो १० लाख मृत्युदावी भुक्तानी

प्यूठान, २४ असार । आइएमई लाइफ इन्स्योरेन्सले दश लाख रुपियाँ मृत्युदावी भुक्तानी दिएको छ ।

इन्स्योरेन्सको प्यूठान शाखा कार्यालयले विहीबार भिंगृमा विमित व्यक्तिको परिवारलाई रकम दिएको हो ।

 

स्वर्गद्धारी नगरपालिका भिंगृका यज्ञ बहादुर रानाले २०७७ सालमा १० लाख रुपियाँको बीमा गराउनुभएको थियो ।

 

उहाँले २०७७ चैत ८ गते मृत्यु भएको थियो । १० लाख २६ हजार रुपियाँ उहाँको परिवारलाई दिएको शाखा प्रमुख विष्णु पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *