प्युठान, २९ असार । स्वर्गद्धारी नगरपालिका-९ जुडापाटा खैरेनीका पूणर् बुढामगर रोजगारीका लागि पहिले विदेश पुग्नुभयो ।
मासिक रुपमा राम्रो कमाई पनि भयो । तर त्यो वैदेशिक रोजगारीले भने सन्तुष्टी दिन सकेन ।
जसले गर्दा विदेशबाट फर्किएर स्वदेशमै अझ आफ्नै गाउँमै बसेर पैसा कमाउने योजनामा परिणत भयो । जहाँ मासिक रुपमा आम्दानी त छदैछ । परिवार सुःख र आत्मसन्तुष्टी पनि छ । हेर्नुहोस् भिडियो
