> प्यूठान समाचार सम्वाददाता (Page 355)

लकडाउनमा चित्र कोर्न सिक्दै छु

नमस्ते मेरो नाम अमर बस्नेत हो । म वर्जिवाङ नाइस एकेडमीमा कक्षा २ मा पढ्छु । मेरो घर प्यूठान वर्जिवाङमा पर्छ । म अघिल्लो वर्षसम्म मावल मै वसेर पढ्थे । मैले परीक्षा सकिएसँगै मावल जाने मन लागेको थियो तर जान पाइन । अहिले यो परीक्षा पछिको विदाको समय घर मै बहिनि

पुरा पढ्नुहोस

एक हजार क्वारेन्टाइनमा, दुई सयको परीक्षण

प्यूठान, २० बैशाख । जिल्लाका विभिन्न स्थानीय तहले बनाएका क्वारेन्टाइनमा एक हजार ३९ जना व्यक्ति रहेका छन् । नौ वटा स्थानीय तहमा बनाइएको क्वारेन्टाइनमा सम्भावित जोखिम कम गर्न जिल्ला बाहिरबाट आएका व्यक्तिलाई राखिएको हो । ८९ वटा क्वारेन्टाइनमा एक हजार दुई सय ९५ बेड रहेका छन् । हालसम्म स्वास्थ्य कार्यालय प्यूठानले आरडीटी

पुरा पढ्नुहोस

लगातार आठ घण्टा साँसदको गुनासो

काठमाडौं, २० बैशाख । सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम तथा बजेटमा सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग दुई दिन छलफल गर्नुभएको छ । मन्त्री भट्टराईले विहिवार र शुक्रवार गरी १५१ जना साँसदहरुको आगामी आ.वको नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा सुझाव तथा सल्लाह लिनुभएको हो

पुरा पढ्नुहोस

किम जोङ्ग एक कार्यक्रममा देखिए पछि…

प्युठान, २० वैशाख। उत्तर कोरियाका रास्ट्रपति किम जोङ्ग उन एक कार्यक्रममा देखा पर्नुभएको छ । विभिन्न अनुमानका समाचार आइरहेका बेला उहा २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिनु भएको हो । उहाको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग  एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएको तस्बिर सार्बजनिक भएको छ । रिबन

पुरा पढ्नुहोस

चीनबाट बागमती र प्रदेश ५ लाई सामाग्री सहयोग

काठमाण्डौ, १९ बैशाख । विश्वव्यापी महामारीको रुप लिईरहेको कारोना भाइरस (कोभिड–१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बागमति प्रदेश र प्रदेश नं. ५ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित एक कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधी होङ्ग होङ्गले संस्कृति, पर्यटन तथा नागरिक

पुरा पढ्नुहोस

कृषिलाई फ्री जोन घोषणा गर्न माग

काठमाण्डौ, १९ बैशाख । फोर एच नेपालले कृषि क्षेत्रलाई फ्रि जोन घोषणा गर्न माग गरेको छ । कोरानाले नेपालको कृषि अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकाले तत्काले सरकारले कृषि राहत प्याकेज घोषणा गर्नु पर्नेमा जोड दिएको छ । नौ बुदे ध्यानाकर्षण पत्रमा भनिएको छ, किसानले कोरोनाको कारण मल तथा बीउ खरिद गर्न  र

पुरा पढ्नुहोस

सहकारी स्थापना दिवस : सहयोग हस्तान्तरण

प्यूठान, १९ वैशाख । फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड खैरा प्यूठानले २२ औं स्थापना दिवसको अवसरमा कोरोना नियन्त्रण तथा राहत कोषमा पचास हजार रकम हस्तान्तरण गरेको छ । संस्थाको कार्य क्षेत्रका चार वटा स्थानीय तह प्युठान नगरपालिकालाई २० हजार र मल्लरानी, माण्डवी, ऐरावती गाउँपालिकालाई १०–१० हजार कोरोना नियन्त्रण तथा राहत

पुरा पढ्नुहोस

मल्लरानीमा कृषिको कस्तो योजना आवश्यक छ ?

प्यूठान, १९ बैशाख । कोरोना संक्रमणले गर्दा देश तथा विदेशमा रोजगारीका लागि पुगेका व्यक्ति फर्किदै छन् । संक्रमणले गर्दा विश्वभर रोजगारी कटौती हुने अवस्थामा पुगेको छ । कोरोनाको संक्रमणबाट उत्पन्न आर्थिक समस्यालाई मध्यनजर गर्दै मल्लरानी गाउँपालिकाले कृषि क्षेत्रको योजना अगाडी बढाउन थालेको छ । गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिलाई विभिन्न कृषि प्याकेजमा

पुरा पढ्नुहोस

बम विस्फोट : दोषीलाई कारबाही गर्न माग

प्यूठान, १९ बैशाख । रोल्पामा हिजो भएको बम विस्फोटमा चार बालबालिकाको मृत्युको घटनाको अनुसन्धान गरि दोषीलाई कारबाही गर्नुपर्ने नेपाली कांग्रेसले जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गरि सशस्त्र द्वन्द्वको घाउमा खाटा बस्न बाँकी रहेको बेला यस्तो घटना देखिनु अत्यन्तै दुःखद र गम्भीर भएको बताउनुभएको छ । त्यसैगरी राष्ट्रिय जनमोर्चाले द्धन्द्धकालका

पुरा पढ्नुहोस

प्रदेश पाँचमा भेटिए कोरोना संक्रमित

प्यूठान, १९ बैशाख । प्रदेश नम्वर पाँचमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश पाँचको रुपन्देही र बाँके जिल्लामा संक्रमित भेटिएका हुन् । रुपन्देहीका २५ वर्षीय पुरुष र बाँकेका ६० वर्षीय पुरुषमा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको

पुरा पढ्नुहोस