> राजनीति > प्रतिनिधि सभा सदस्यमा कांग्रेसका ७ जनाको नाम सिफारीस


प्रतिनिधि सभा सदस्यमा कांग्रेसका ७ जनाको नाम सिफारीस

प्यूठान । प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस प्यूठानले ७ जनाको नाम सिफारीस गरेको छ ।

 

प्रत्यक्ष तर्फ डा. गोविन्दराज पोख्रेल, अमर भण्डारी, सुवास केसी, शिवराज रिजाल, खिमानसिंह रायमाझी, विरेन्द्र थापा, निमा गिरीकाे नाम सिफारिस गरेको हो ।
कांग्रेसले प्रदेशका दुवै क्षेत्रका उम्मेदवारको नाम सिफारीस गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *