> राजनीति > प्यूठान प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा एमालेका हरि रिजाल उम्मेदवार


प्यूठान प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा एमालेका हरि रिजाल उम्मेदवार

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्यूठानको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेश सदस्य हरि रिजाललाई पुनः उम्मेदवार बनाउने भएको छ ।

 

आज बसेको प्यूठान प्रदेश निर्वाचन क्षेत्र ‘ख’ समन्वय कमिटीको बैठकले नेता रिजाललाई सर्वसम्मत उम्मेदवार बनाउने निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *