> राजनीति > प्यूठान प्रदेश‘क’ मा तुल्सीराम शर्मा सर्वसम्मत उम्मेदवार


प्यूठान प्रदेश‘क’ मा तुल्सीराम शर्मा सर्वसम्मत उम्मेदवार

प्यूठान । प्यूठानको निर्वाचन क्षेत्र प्रदेश ‘क’ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तुल्सीराम शर्मा सर्वसम्म उम्मेदवार बन्नुभएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) क्षेत्र नम्वर १ को क्षेत्रिय समन्वय कमिटीले प्यूठानको निर्वाचन क्षेत्र प्रदेश ‘क’ का लागि नेता शर्माको नाम सर्वसम्मत सिफारीस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *