राष्ट्रिय

चार वर्षमा पुलको खुट्टा मात्र, डिजाइन समस्याले पुल अलपत्र

प्यूठान । समयमै काम सम्पन्न भएको भए अहिले सारीका गाउँगाउँमा गाडी पुग्थे । मोटरबाटो भएर पनि पैदल हिड्नुपर्ने अवस्था आउँदैन…

Read More »

एमसीसीको विरोधमा १६ गते नेपाल बन्द आह्वान

प्यूठान । एमसीसीको विरोधमा सोमबार नेपाल बन्दको आह्वान गरिएको छ । विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीको विरोधमा…

Read More »

मतदाता विवरणको त्रुटी सच्याउन सकिने, वडा कार्यालयमा नामावली हेर्न सकिने

प्यूठान । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न लागेको छ । जस अन्र्तगत जिल्लाका सवै स्थानीय तहको वडा कार्यालयमा…

Read More »

बागेश्वरी असल शासन क्लब प्युठानमा नयाँ नेतृत्व

प्युठान । बागेश्वरी असल शासन क्लब जिल्ला शाखा प्युठानको तेस्रो जिल्ला अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज खलंगा…

Read More »

सिविआर कार्यक्रमलाई प्रभावकारी बनाउन जोड

प्यूठान । अपांगता भएका व्यक्तिहरुको समुदायमा आधारीत पुर्नस्थापना कार्यक्रम(सिविआर)लाई प्रभावकारी बनाउन तर्फ लाग्नुपर्नेमा जिल्लाका सरोकारवालाले सुझाव दिएका छन् ।  …

Read More »

दुव्र्यवहारको घटना विरुद्ध प्यूठानका प्रमुख प्रशासकीय अधिकृत एकजुट

प्यूठान । प्यूठान जिल्लाका प्रमुख प्रशासकीय अधिकृतहरुले मल्लरानी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतमाथी भएको दुव्र्यवहारको घटनाका दोषीलाई कारवाहीको माग…

Read More »

गाउँपालिका अध्यक्षलाई दुव्र्यवहार गर्ने अझै पक्राउ परेनन, पक्राउ गर्न युवक संघको दवाव

प्यूठान । घटना भएको ३ दिन वितिसक्दा पनि दोषी पक्राउ नपरेको भन्दै अखिल नेपाल युवक संघले दोषीलाई पक्राउ गर्न दवाव…

Read More »

नेकपा मसालले निकालेको विज्ञप्तीको नेकपा एमालेले गर्‍यो खण्डन्

प्यूठान । नेकपा मसालले विप्लव नेतृत्वको नेकपाबाट मल्लरानी गाउँपालिका अध्यक्ष लगायतमाथी भएको दुव्र्यवहारको घटनामा एमालेको संलग्नताको शंका भएको विज्ञप्ती निकालेपछि…

Read More »

मसालले भन्यो, विप्लवका कार्यकर्ताले गरेको दुव्र्यवहारमा एमालेको पनि मिलेमतो

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी का कार्यकर्ताले मल्ल्रानी गाउँपालिका अध्यक्ष सहितका व्यक्तिलाई गरेको दुव्र्यवहारमा नेकपा एमालेसँगको मिलेमतोमा घटना भएको हुनसक्ने…

Read More »

कालो मोसोबाट तर्साउन खोज्ने प्रवृत्तिबाट विचलित हुँदैनौ ः झिमरुक गाउँपालिका

प्यूठान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मल्लरानी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथी गरेको अमानवीय क्रियाकलापको…

Read More »
Back to top button