> राजनीति > एमसीसीको विरोधमा १६ गते नेपाल बन्द आह्वान


एमसीसीको विरोधमा १६ गते नेपाल बन्द आह्वान

प्यूठान । एमसीसीको विरोधमा सोमबार नेपाल बन्दको आह्वान गरिएको छ ।

विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीको विरोधमा सडक संघर्ष गर्ने भन्दै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *