राजनीति

नेपाल मगर संघ प्यूठानको नयाँ नेतृत्व चयन

प्यूठान, १५ चैत । नेपाल मगरसंघको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन भएको छ । देवीराम पुन मगरको अध्यक्षतामा २३ सदस्सीय…

Read More »

विद्यालय व्यवस्थापन समितिका लागि चुनाव

प्यूठान, १४ चैत । नौबहिनी गाउँपालिका ६ बाहाने स्थित गंगा माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयनका लागि भएको निर्वाचनबाट बलेन्द्र केसी…

Read More »

प्यूठानमा नेकपा एमालेको ‘साईनबोर्ड’

प्यूठान, २५ फागुन । सर्वोच्च अदालतको फैसलापछि व्युतिएको नेकपा एमालेले देशभरका पार्टी कार्यालयमा बोर्ड परिवर्तन गरेको छ । यसअघि राखिएको…

Read More »

प्यूठानका खेलाडी राष्ट्रिय/अन्र्तराष्ट्रिय स्तरमा पुग्ने हुनुपर्छ : मन्त्री थापा

प्यूठान, २० फागुन । खानेपानी तथा सरसफाई मन्त्री मणीचन्द्र थापाले जिल्लाबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पुग्ने खेलाडी उत्पादन गर्नुपर्ने बताउनुभएको…

Read More »

नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदै सहमति

प्यूठान, २० फागुन । नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ । सरकारी वार्ताटोली प्रमुख रामबहादुर…

Read More »

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन चैतमा

काठमाण्डाै, १९ चैत । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २४, २५ र २६ गते रूपन्देहीको बुटवलमा हुने भएको…

Read More »

नेकपा मसालको तात्कालिक राजनीतिक प्रस्ताव

तात्कालिक राजनीतिक प्रस्ताव (२०७७ फागुन १६ गतेदेखि १८ गतेसम्म सम्पन्न ने.क.पा.(मसाल)को केन्द्रीय समितिको बैठकद्वारा पारित) १. सर्वोच्च अदालतद्वारा संसदको पुनस्र्थापनालाई…

Read More »

प्यूठानमापाँचौ निर्वाचन दिवस : आचार संहिताको विषयमा अन्र्तक्रिया

प्यूठान, ६ फागुन । प्यूठानमा पाँचौ निर्वाचन दिवसको अवसरमा निर्वाचन आचार संहिताको विषयमा सरोकारवालासँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।…

Read More »

राजधानीको गुरु योजना बनाउने काम सुरु

प्युठान, ३ फागुन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेलले राजधानीको गुरु योजना बनाउने क्रम सुरु भएको बताउनुभएको छ ।…

Read More »

प्रेस संगठन प्यूठानको दोस्रो भेला : प्रतिगामी कदम विरुद्ध एकवद्ध हुन आह्वान

प्यूठान, १९ माघ । प्रेस संगठन प्यूठानको दोस्रो भेलाले मुलुक प्रतिगमनको दिशातर्फ उन्मुख भएको भन्दै त्यसको विरुद्ध एकवद्ध हुन सवै…

Read More »
Back to top button