> राष्ट्रिय > प्यूठानमा नेकपा एमालेको ‘साईनबोर्ड’


प्यूठानमा नेकपा एमालेको ‘साईनबोर्ड’

प्यूठान, २५ फागुन । सर्वोच्च अदालतको फैसलापछि व्युतिएको नेकपा एमालेले देशभरका पार्टी कार्यालयमा बोर्ड परिवर्तन गरेको छ ।

यसअघि राखिएको नेकपाको बोर्ड परिवर्तन गरि नेकपा एमालेको साईन बोर्ड स्थापना गरिएको हो ।

 

प्यूठानमा पनि विजुवार स्थित पार्टी कार्यालयमा नेकपा एमालेको साइन बोर्ड राखिएको छ । एमाले अध्यक्ष तुल्सीराम शर्मा लगायतका नेता कार्यकर्ताको उपस्थितीमा बोर्ड स्थापना गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *