> राजनीति > नेपाल मगर संघ प्यूठानको नयाँ नेतृत्व चयन


नेपाल मगर संघ प्यूठानको नयाँ नेतृत्व चयन

प्यूठान, १५ चैत । नेपाल मगरसंघको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन भएको छ । देवीराम पुन मगरको अध्यक्षतामा २३ सदस्सीय जल्लिा कार्य समति िगठन गरेको हो।

समितिको उपाध्यक्षमा बोम बहादुर पुन मगर, सचबिमा भमिेश घर्ती मगर, सह सचबिमा नशिा वैजाली मगर, कोषाध्यक्षमा नम बहादुर पुन मगर रहनुभएको छ ।

 

त्यसैगरी सदस्यमा चन्द्र रोका, मत्रि बहादुर थापा, मुक्त बहादुर राना, गणेश बुढाथोकी, बलराम सोमै, बन्ध कुमारी सोमै, नर बहादुर घर्ती मगर, सावत्रिा वैजाली, हुमन ठेडी, गरि बहादुर घर्ती, वरि बहादुर पुन, उदय घर्ती नमिकला बुढा, लाल घर्ती, पदम बुढा, राम बहादुर राना, सन्त बहादुर दर्लामी र हीमा राना रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *