> राजनीति > राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन चैतमा


राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन चैतमा

काठमाण्डाै, १९ चैत । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २४, २५ र २६ गते रूपन्देहीको बुटवलमा हुने भएको छ । यसअघि सो सम्मेलन काठमाडौँमा प्रस्तावित थियो ।

आज राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले मिति र स्थान तय गरेकाे हो । बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल भएको प्रेसवक्तव्य मार्फत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *