माण्डवी गाउँपालिकामा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन हुँदै
प्यूठान, ६ पुस । आन्तरीक तथा बाह्य पर्यटनलाई भित्र्याउने उदेश्य सहित माण्डवी गाउँपालिकाले प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन थालेको छ । एशियन प्याराग्लाइडिङ एकेडेमीसँग सम्झौता गरेर माण्डवी गाउँपालिकाले पालिका भित्र यसको सम्भाव्यताको खोजी शुरु गरेको हो । पहिलो चरणमा गरिएको प्रारम्भिव उडान माण्डवी गाउँपालिका–३ स्थित आँपचौरदेखि नयाँगाउँ फाँटमा सफल परिक्षण भएको एकेडेमीका सञ्चालन शैलेन्द्र
पुरा पढ्नुहोस