> पर्यटन > ओखरकोटको तीन तस्विर !


ओखरकोटको तीन तस्विर !

प्यूठान, १० भदौ । झिमरुक गाउँपालिकाको पर्यटकीय गन्तव्य मध्येको एक ‘ओखरकोट’ मा सिँढी निर्माण भएपछि घुम्न पुग्ने व्यक्तिहरु बढ्द्ै गएका छन् ।

झिमरुक गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि उक्त स्थानमा सिँढी निर्माण गरेको छ । साथै रेलिङ समेत बनाइएको छ ।

 

उक्त ठाउँमा पुग्नका लागि मच्छी ढाँडबाट फराकिलो मोटरबाटो समेत निर्माण भएको छ । जसले गर्दा सहज रुपमा यात्रा गर्न सकिने भएकाले आन्तरीक पर्यटक बढ्दै गएका छन् ।

 

जिल्लाका विभिन्न ठाउँमा पर्यटकीय गन्तव्य निर्माण भइरहेका बेला ओखरकोट समेत प्रमुख गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *