> आर्थिक/बिकास > पुर्ननिर्माण पछि उद्घाटन गरिएको दरबार हाइस्कुल र रानीपोखरी (फोटो फिचर)


पुर्ननिर्माण पछि उद्घाटन गरिएको दरबार हाइस्कुल र रानीपोखरी (फोटो फिचर)

काठमाण्डौ, ५ कात्तिक । भूकम्पबाट क्षतिग्रस्त दरबार हाईस्कुल भवन र रानीपोखरी पुर्ननिर्माण पश्चात उद्घाटन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भवन तथा रानीपोखरीको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमका तस्विरहरु ः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


तस्विर स्रोत ः माथी प्रयोग भएका सवै तस्विर प्रधानमन्त्रीको नीजि सचिवालयले उपलब्ध गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *