> प्यूठान समाचार सम्वाददाता (Page 341)

गाउँपालिका महासंघका पदाधिकारीसंग मुख्यमन्त्रीको भिडियो संवाद

प्यूठान, २८ चैत्र । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शंकर पोखरेलले गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी समेत रहेका स्थानीय तहका प्रमुखसंग एकीकृत भिडियो संवाद गर्नुभयो । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्री ज्यूले गर्नुभएको यो छैठौंैें भिडियो संवाद हो ।  पालिका प्रमुखहरुबाट अहिलेसम्म

पुरा पढ्नुहोस

विपत्तीमा मात्र गाँउ प्यारो हुने कहिलेसम्म ?

सन्तोष रोका विश्वभरि यतिवेला कोरोना भाइरस (Covid-19) को महामारीले विषम परिस्थिती श्रृजना गरेको छ । सारा संसार नै यस विरुद्धको लडाईमा मात्र केन्द्रित भै होमिएका छन् । यसवाट लड्ने एउटा मात्र अचुक उपाएको रुपमा सारा विश्वले नै लक डाउनलाई नै प्रभावकारी ढङवाट अगाडी वढाई रहेको अवस्थामा, सम्पुर्ण शक्तिहरु अहिले लक

पुरा पढ्नुहोस

विदेशबाट आएका सवैको हुन्छ त ‘र्‍यापिड टेष्ट’ ?

प्यूठान, २८ चैत्र । सरकारले कोराना भाईरसको संक्रमण भए/नभएको निश्चित गर्न ‘र्‍यापिड टेष्ट’ शुरु गरेको छ । प्यूठानमा आएको १०० वटा ‘र्‍यापिड डाईनोष्टिक टेष्ट (आरडिटी)’बाट शुक्रवार क्वारेन्टाईनमा बसेका ११ जनाको परीक्षण गरिएको छ । स्वर्गद्धारी नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बसेको उनीहरुमा संक्रमण नदेखिएपछि घर पठाइएको छ । अब, विदेशबाट जिल्ला भित्रिएका सवैको परीक्षण

पुरा पढ्नुहोस

प्रेस काउन्सिलद्धारा सरकारको ध्यानाकर्षण

काठमाण्डौं, २८ चैत्र । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत “भोलि र पर्सि उपत्यका बाहिर जान पाउने” सूचना विहिबार सम्प्रेषण हँुदा भ्रम र अन्यौल सिर्जना भउको भनदै प्रेस काउन्सिलले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस काउन्सिल ऐन, ०४८ को दफा ७ (क) (ग)

पुरा पढ्नुहोस

क्वारेन्टाईनमा बसेका ११ जना घर फर्किए

प्यूठान, २८ चैत्र । स्वर्गद्धारी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेका ११ जना व्यक्ति घर फर्किएका छन् । शुक्रवार र्यापिड डाईनोष्टिक टेष्ट (आरडिटी) मार्फत कोरोनाको परीक्षण गर्दा नेगेटिभ नतिजा आएकाले घर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । घर पठाईएकाहरुलाई २१ दिन पुग्ने गरी घरमै होम क्वारेन्टाईनमा बस्न अनुरोध

पुरा पढ्नुहोस

राहत र सहयोग वितरणमा एकद्वार नीति उल्लंघन

सारी (प्यूठान), २८ चैत्र । कोरोना भाईरसको महामारीको यस समयमा राहत तथा सहयोग सामाग्री वितरण कार्यलाई सरकारले एकद्धार नीति अवलम्बन गरे पनि प्यूठानको सारीमा त्यसको वेवास्ता गर्दै सामाग्री वितरण गरेको पाईएको छ । नगरपालिका वा वडा कार्यालयको नीति विपरित सारीमा माक्स वितरण भएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । एउटा माक्स वितरणले

पुरा पढ्नुहोस

झिमरुकले ४०० परिवारलाई खाद्यान्न दिँदै

बासुदेव गिरी प्यूठान, २८ चैत्र । लक डाउनका कारण खाद्यान्न अभाव भएका ४ सय परिवारलाई झिमरुक गाउँपालिकाले खाद्यान्न उपलब्ध गराउने भएको छ । परिवार संख्याको आधारमा परिमाण निश्चित गरी खाद्यान्न वितरण गर्न लागेको हो । जस अनुसार वडा नं. १ मा ४८, वडा नं. २ मा ६०, वडा नं. ३ मा ५१, वडा

पुरा पढ्नुहोस

लकडाउनमा राजमोको तीन माग

प्यूठान, २८ चैत । राष्ट्रिय जनमोर्चाले लकडाउनको अवधिमा सरकारसँग तीन वटा माग राखेको छ । सरकारले काठमाण्डौ बाहिर जान चाहने व्यक्तिहरुका लागि दुई दिन यातायात खुल्ला गर्ने र पछि त्यो निर्णय कार्यान्वयन नगर्ने समाचारले पैदा गरेको असहज स्थितिप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै तीन माग अघि सारेको हो । जनमोर्चाका अध्यक्ष चित्र बहादुर

पुरा पढ्नुहोस

प्यूठानका पाँचै जनाको रिर्पोट नेगेटिभ

प्यूठान, २८ चैत । कोरोना संक्रमितको आशंकामा जाँच गरिएका पाँचै जनाको रिर्पोट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार आशंका गरिएका पाँचै जनाको रिर्पोट नेगेटिभ आएको हो । भारतबाट आएका एक पुरुष र उनको छोरालाई ज्वरो र खोकी लाग्ने समस्या भएपछि जिल्ला अस्पतालमा स्वाव सङ्कलन गरि बुटवल पठाइएको थियो । नोवेल

पुरा पढ्नुहोस

‘लक डाउन’कडाई गर्न माण्डवीमा युवा स्वंयमसेवक

प्रज्वल पहाडी प्यूठान, २८ चैत । माण्डवी गाउँपालिकाले सरकारले घोषणा गरेको लक डाउनलाई कडाई गर्न स्वयमसेवक परिचालन गरेको छ । सरकारले कोरोनाको महामारीवाट सुरक्षित हुन बैशाख ३ गतेसम्मका लागि दोस्रो पटक समय थप गरेसंगै पालिकाले स्वंयमसेवक परिचालन गरेको हो । पालिका भर ८० जना स्वंयमसेवकहरु परिचालन गरेको पालिका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो

पुरा पढ्नुहोस