प्यूठान, ७ जेठ । नीजि तथा सामुदायिक अस्पताललाई आरडीटी परिक्षण गर्न दिइने भएको छ ।
त्यसका लागि सरकारले निजी तथा सामूदायिक अस्पताललाई कोभिड-१९ परीक्षणका लागि आर.डि.टीबाट परीक्षण गर्न अनुमति दिने सम्बन्त्धी अन्त्तरिम निर्देशिका २०७७ जारी गरेको छ ।
RDT test Authorization to Hospitals-Final Approved_upload (1)
