> राजनीति (Page 9)

अमेरिकी साम्राज्यवादको दलदलले नेपालको लोकतन्त्र खतरामा छ : राजमो प्रवक्ता पौडेल

प्युठान । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी साम्राज्यवादको दलदलमा नेपालको लोकतन्त्रसँगै सार्वभौमिकता माथि नै खतरा बढेको बताउनुभएको छ । बिहिवार प्रगतिशील पत्रकार संघ नेपाल, प्युठान शाखाले प्युठानको बाग्दुलामा आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले यस्तो बताउनुभएको हो ।   राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अमेरिकी साम्राज्यवादविरुद्ध मेची-महाकाली अभियानको पश्चिमी टोलीले प्युठानमा पुगेर मच्छिमा अमेरिकी

पुरा पढ्नुहोस

राष्ट्रिय जनमोर्चाले टोल कमिटीसम्म संगठन परिचालन गर्ने

प्युठान । राष्ट्रिय जनमोर्चाले देशको समसामयिक बिषय तथा पार्टीले संचालन गरेको मेची महाकाली अभियानको बारेमा जानकारी गराएको छ ।   सोमबार जुम्रीमा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ज्ञानुराम न्यौपानेले जनमोर्चाले जेठ महिना भित्र जिल्लाभर ९ वटै पालिकामा बैठकको आयोजना गर्ने, असार र श्रावण महिनामा टोल समिती निर्माण गर्ने, सदस्यता वितरण गर्ने, कार्तिकमा

पुरा पढ्नुहोस

अनेरास्ववियु प्युठानको नयाँ नेतृत्व चयन

प्युठान । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु प्युठानको नयाँ नेतृत्व चयन भएको छ । १३ औं जिल्ला सम्मेलन बाट अध्यक्षमा दिल बहादुर दसौदी चयन हुनुभएको हो ।   उपाध्यक्ष रमेश बिश्वकर्मा, सचिव टेकराज के.सी.,सह-सचिव सुवास बि.क., हेमा खड्का, सुदन थापा,काेषाध्यक्ष बिकास के.सी. सहितको ३७ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

पुरा पढ्नुहोस

शान्ता आचार्य एमालेमा प्रवेश

प्युठान । नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य शान्ता आचार्य नेकपा एमालेमा फर्किनुभएको छ । नेकपा एमाले बिभाजन हुँदा समाजबादीमा जोडिनुभएका आचार्य आज एमालेमा प्रबेश गर्नुभएको हो ।   आचार्य एमालेबाट प्युठान नगरपालिकाको संस्थापक उप-प्रमुख बन्नुभएकोब्थियो ।   नेकपा एमाले केन्द्रीय कमिटीले आज आयोजना गरेको कार्यक्रममा एकीकृत समाजबादीका लुम्बिनी प्रदेश कमिटी सदस्य दल बहादुर के.सी.

पुरा पढ्नुहोस

एमाले प्युठानले मनायो नेपाल कम्युनिष्ट पार्टीकाे ७५ औं स्थापना दिवस

प्युठान । नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवस मनाइएको छ । नेकपा एमाले प्युठानले आज बिबिध कार्यक्रम गरेर दिवस मनाएको हो । एमालेले जिल्ला पार्टी कार्यालय परिसर सरसफाइ, प्युठान अस्पताल परिसर सरसफाइ तथा अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल बितरण र पार्टी कार्यालयमा शुभकामना आदानप्रदान तथा पार्टी प्रबेश कार्यक्रम गरेको छ ।   पार्टी

पुरा पढ्नुहोस

युवा संघ प्युठानको नयाँ कमिटी सर्वसम्मत चयन

प्युठान । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला शाखा प्युठानको १० औं अधिवेशन सप्पन्न भएको छ ।   अधिवेशनबाट विशेक थापाको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन भएको छ । कमिटीको उपाध्यक्ष महेश पाण्डे, सचिव किरण सुनार, उप-सचिव तिलक खड्का र काेषाध्यक्षमा कमल जि.सी. रहनुभएको छ ।   कार्यक्रम उद्घाटन शत्रमा प्रमुख

पुरा पढ्नुहोस

युवा संघ प्युठानको अधिवेशन तयारी तीब्र

प्युठान ।राष्ट्रिय युवा संघ नेपाल जिल्ला शाखा प्युठानको अधिवेशनको तयारी तीब्र बनेको छ । यहि चैत १० गते हुन लागेको अधिबेशनको तयारीमा कमिटी जुटेको अध्यक्ष बिशेक थापाले बताउनुभयो ।     अधिबेशनको उद्घाटन केन्द्रीय अध्यक्ष किरण पौडेलले गर्ने कार्यक्रम रहेको छ । नवौं राष्ट्रिय महाधिवेशन चैत २० गतेदेखि नेपालगन्जमा हुँदैछ ।

पुरा पढ्नुहोस

यी हुन प्युठानका ५ क्याम्पसका स्ववियु सभापति

प्यूठान । जिल्लाका पाँच वटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सर्वसम्मत कमिटी गठन भएको छ । जिल्ला भित्र रहेका पाँच विद्यार्थी सङ्गठनले गरेको सहमती अनुसार सवै क्याम्पसमा सर्वसम्मत कमिटी गठन भएका हुन् । नव निर्वाचित स्ववियुका पदाधिकारी र सदस्यले सोमबार क्याम्पसबाट प्रमाणपत्र प्राप्त गरेका छन् । स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला,

पुरा पढ्नुहोस

जिल्ला समन्वयले बढीभन्दा बढी अनुगमनमा जोड दिनुपर्छ : सांसद थापा

प्युठान । प्रतिनिधि सभा सदस्य सूर्य थापाले जिल्लाको समग्र विकासको कामलाई अघि बढाउन जिल्ला समन्वय समितिले आफ्नो भूमिका बढाउनुपर्ने बताउनुभएको छ । पाँचौ जिल्ला सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी थापाले जिल्ला भित्रका स्थानीय तहहरुबीच अन्तरसम्बन्ध बढाउन र विकासका योजनाहरुलाई तीव्रता दिन समन्वयको भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको हो ।     “जिल्ला समन्वय

पुरा पढ्नुहोस

प्युठानमा स्ववियु निर्वाचन, फेरी भयो अर्को सहमति

प्युठान । जिल्लामा रहेका विद्यार्थी संगठनहरुले सवै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)लाई सर्वसम्मत बनाउने निणर्य गरेका छन् । आज बसेको पाँच विद्यार्थी संगठनहरुको बैठकले सवै क्याम्पसमा सर्वसम्मत कमिटी बनाउने निणर्य गरेको हो । स्वर्गद्धारी बहुमुखी क्याम्पसमा अनेरास्ववियु, झिमरुक बहुमुखी क्याम्पसमा अनेरास्ववियु(क्रान्तिकारी), अमर क्याम्पसमा नेवि संघको नेतृत्वमा सर्वसम्मत कमिटी बनाउने निणर्य भएको

पुरा पढ्नुहोस