> राजनीति (Page 8)

अनेरास्ववियु स्वर्गद्वारी नगरपालिकामा प्रथम अधिबेशन सम्पन्न

प्युठान । नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुको स्वर्गद्वारी नगरपालिकामा प्रथम नगर अधिबेशन सम्पन्न भएको छ । अनेरास्ववियु प्युठानका अध्यक्ष दिल बहादुर दसौंदिकाे अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्र बहादुर राेकायकाे प्रमुख अथितिमा अधिबेशन सप्पन्न भएको हो ।   कार्यक्रममा नेकपा एमाले प्युठान का सचिवालय सदस्य हिरामणि भण्डारी , सचिवालय

पुरा पढ्नुहोस

एमसिसीको विरोधमा प्यूठानमा प्रर्दशन

प्यूठान । मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) खारेजीको माग गर्दै प्यूठानमा प्रर्दशन गरिएको छ । राष्ट्रिय जनमोर्चा प्यूठानले बुधबार एमसीसीको विरोधमा जिल्ला सदरमुकाम खलंगामा र्‍याली सहित कोणसभा गरेको हो ।   राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले एससिसी राष्ट्रघाती भएको भन्दै त्यसको खारेज गर्न माग गर्दै विरोध प्रर्दशन गरिएको बताउनुभयो । उहाँले जनस्तरमा एससिसी

पुरा पढ्नुहोस

नेकपा (एमाले) लुम्बिनी प्रदेश अधिवेशनका लागि प्युठानबाट छानिए प्रतिनिधि

प्युठान । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको आसन्न अधिवेशनका लागि प्युठानबाट प्रतिनिधि छनौट भएका छन् । भदौ १६ र १७ गते बुटवलमा हुने प्रथम अधिवेशनका लागि जिल्लाका सवै पालिकाबाट प्रतिनिधि चयन भएको नेकपा एमाले प्युठानले जनाएको छ । प्युठान नगरपालिका १: तुल्सीराम शर्मा २: बिजय बिराज बिष्ट ३: मधुर शर्मा ४: नेगन सिङ कँवर ५: नेहरसिं

पुरा पढ्नुहोस

स्वर्गद्वारी नगरपालिकाले बढाएको करको एमालेले गर्‍यो बिरोध

प्युठान । नेकपा एमाले स्वर्गद्वारी नगरकमिटीले पालिकामा वृद्धि गरिएको करको बिरोध गरेको छ । आईतवार बिरोध र्याली सहित कर वृद्धि खारेजी गर्न माग गरेको छ ।   नगरपालिकाले कर बढाएपछि जनगुनासो बढिरहेको बेला एमालेले नेतृत्व गरेर कर वृद्धि खारेज गर्न बिरोध र्याली र सभा गरेको नगर कमिटीले जनाएको छ ।

पुरा पढ्नुहोस

नेपाली कांग्रेस अर्घाखाँचीका प्रवक्ता गौतम एमालेमा

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका प्रवक्ता लक्ष्मी गौतम नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । गौतमले एक प्रेस वक्तव्य जारी गर्दै एमाले प्रवेश गरेको बताउनुभएको हो ।   उहाँले सु-शासन , बिकास र समृद्दि नेकपा एमाले बाट मात्रै संभव भएको भन्दै एमालेमा समाहित भएको घोषणा गर्नुभयो । अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमाले बाट

पुरा पढ्नुहोस

अखिल क्रान्तिकारी प्यूठानले पठायो प्रधानमन्त्रीलाई हस्ताक्षर !

प्युठान । अखिल क्रान्तिकारी प्यूठानले प्रधानमन्त्रीलाई हस्ताक्षर पठाएको छ । अखिल क्रान्तिकारी प्यूठानले जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोईराला मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौंमा  हस्ताक्षर पठाएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम बहादुर विश्वकर्माले बताउनुभयो ।   बिहिबार र शुक्रबारमात्र सरकारले गरेको राम्रो कामको ऎक्यबद्धता जनाउँदै प्यूठानका नागरिकहरुले

पुरा पढ्नुहोस

प्यूठान नगरपालिकाको कामप्रति एमालेको ध्यानाकर्षण

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठान नगर कमिटीले प्यूठान नगरपालिकाको काम कारवाहीप्रति ध्यानाकर्षण गराएको छ । नगर कमिटीले २७ बुँदे माग सम्वोधन गर्न आग्रह गर्दै नगरप्रमुख विष्णु बहादुर योगीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।   तुरुन्त जग्गा वर्गीकरण गर्नुपर्ने, स्थानीय सरकार सञ्चालन ऐन विपरित गरिएको नियुक्ती खारेज गर्नुपर्ने, कार्यपालिकाको निणर्य नियमित

पुरा पढ्नुहोस

नागरिकता बिधेयक र नेपालको भुमि भारतले नक्सामा समेटेकोमा जनमोर्चाको बिरोध

प्युठान । हालै प्रमाणिकरण भएको नागरिकता बिधेयक र भारतले नेपालको भुभाग समेटेर जारी गरेको नक्साको राष्ट्रिय जनमोर्चा प्युठानले बिरोध जनाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज सोनी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको हो । जनमोर्चाका जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बुझाएको

पुरा पढ्नुहोस

मंगोल नेशनल अर्गनाइजेसन प्युठानको प्रथम अधिवेशन सप्पन्न

मित्र थापा गौमुखी । मंगोल नेशनल अर्गनाइजेसन प्युठानको प्रथम गौमुखि पालिकाको अधिवेशन गौमुखि गाउँपालिका-१ पैयुपाटामा सम्पन्न भएको छ । गौमुखि पालिका स्तरीय अधिबेशनले खिमु बुढमगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।   १९ सदस्यीय समितिको सचिब अनिल तामाङ, कोषाध्यक्ष रिता थापा मगर, सह-सचिब रन्जित बिस्वकर्मा रहनुभएको छ ।

पुरा पढ्नुहोस

राष्ट्रिय जनमोर्चाका युवा नेता खनाल द्वारा पार्टि परित्याग

माधव खनाल अर्घाखाँची । अर्घाखाँचीमा लामो समयदेखी राष्ट्रिय जनमोर्चामा रहेर निकै सकृयता पुर्वक पार्टीको काम गर्दै आएका राष्ट्रिय जनमोर्चाका युवा नेता कविराम खनालले पाटी छाड्नुभएको छ । शुक्रवार एक विज्ञप्ती निकाल्दै राष्ट्रिय जनमोर्चाको सबै पदबाट राजीनामा दिएर स्वतन्त्र भएको बताउनुभएको छ ।   करिव ३ दशक भन्दा बढी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल

पुरा पढ्नुहोस