स्वबियु निर्वाचन : प्युठानका २ क्याम्पसमा निर्बिरोध, ३ क्याम्पसमा चुनाब हुने
प्युठान । स्वतन्त्र विद्यार्थी युनियन(स्वबियु) का लागि जिल्लाका ५ क्याम्पसमध्ये २ वटामा निर्बिरोध समिति चयन भएको छ भने ३ वटामा निर्वाचन हुने भएको छ । प्युठान क्याम्पस खलंगा र गौमुखी क्याम्पस मच्छीमा निर्बिरोध कार्यसमिति बनेको हो । प्युठान क्याम्पसमा नेबि संघका हिमाल जिसीको सभापतित्वमा समिति बनेको छ भने गौमुखी क्याम्पसमा अखिल
पुरा पढ्नुहोस