> राजनीति > पूर्व प्रधानमन्त्री नेपाल प्युठान आउँदै


पूर्व प्रधानमन्त्री नेपाल प्युठान आउँदै

प्युठान । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल प्युठान आउनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) प्युठानले आयोजना गरेको जिल्ला भेला उद्घाटन कार्यक्रममा अध्यक्ष नेपाल आउन लाग्नुभएको हो ।

 

 

असोज ८ गते जुम्री स्थित होटल आयुष्मामा जिल्ला भेला आयोजना गरिएको नेकपा (एकीकृत समाजवादी) प्युठानका अध्यक्ष भोजविक्रम बुढामगरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *