एमाले लुम्बिनीको पहिलो बैठकः सबै जिल्ला अधिवेशन पुसभित्र गर्ने
रुपन्देही । नेकपा (एमाले)ले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरुको अधिवेशन पुस महिनाभित्र गर्ने भएको छ । बिहीबार बुटवलमा बसेको प्रदेश कमिटीको पहिलो पूर्ण बैठकले १२ जिल्लाहरुमध्ये रुकुमपूर्व मंसिरमा र अन्य ११ जिल्लामा पुसभित्र अधिवेशन गर्ने मिति तय गरेको हो । भदौ १६ गते प्रदेश कमिटीको अधिवेशनबाट आएको नयाँ नेतृत्वको पहिलो पूर्ण
पुरा पढ्नुहोस