दाङ १ मा एमालेले शेखर समूहका पोखरेललाई सघाउने, शान्ता चौधरी ब्याक
प्युठान । दाङ क्षेत्र नम्बर १ मा एमालेले नेपाली कांग्रेसको शेखर कोइराला समूहका डाक्टर गोविन्दराज पोखरेललाई सघाउने भएको छ । कांग्रेस भित्रको विद्रोही समूहसँग चुनावी तालमेल भएकाले शेखर समूहका पोखरेललाई दाङ क्षेत्र नम्बर १ मा सघाउने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । उहा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्दैहुनुहुन्छ । यस क्षेत्रमा एमालेले
पुरा पढ्नुहोस