प्यूठान । प्यूठानमा प्रतिनिधिसभाका उम्मेदवारले ३३ लाखसम्म चुनाव खर्च गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले तोकेको खर्चको अधिकतमहद ३३ लाख रुपियाँ रहेको छ ।
निर्वाचन आयोगले निर्वाचन क्षेत्र अनुसार फरक फरक खर्चको अधिकतम सिमा निर्धारण गरेको छ ।
भुगोल जनसंख्या लगायको आधारमा आयोगले खर्चको सिमा तोकेको जनाएको छ ।