> समाज (Page 218)

१८ बालबालिकाले पढ्न पाएनन

प्यूठान समाचार सम्वाददाता प्यूठान, २६ माघ । गौमुखी गाउँपालिका–६ लिवाङ डाफ्लेका बालबालिका घरमै खेलिरहेका भेटिन्छन् । प्रारम्भिक बालविकास केन्द्रमा जाने उमेर समुहका बालबालिका नजिकै बाल विकास केन्द्र नहुँदा घरमै बस्ने गर्छन् । गाउँका १८ जना विद्यालय जाने उमेर समुहका बालबालिका रहेको स्थानीय अभिभावक पदम बहादुर केसीले बताउनुभयो । गाउँमा रहेको बाल सुधार बालविकास

पुरा पढ्नुहोस

‘मानवीय त्रुटिबाट हुने दुर्घटना रोक्न सकिन्छ’

सवारी दुर्घटना कम गर्न चालकहरुलाई प्रशिक्षण प्यूठान समाचार सम्वाददाता प्यूठान, २५ माघ । सवारी दुर्घटना न्युनिकरणका लागि चालकहरुलाई प्रशिक्षण दिईएको छ । प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्की र जिल्ला न्यायाधिवक्ता शिवप्रसाद पोख्रेलले प्रशिक्षण दिनुभएको हो । मानविय त्रुटिका कारण हुने दुर्घटना रोक्नका लागि सवै जिम्मेवार हुनुपर्ने प्रहरी प्रमुख कार्कीले

पुरा पढ्नुहोस

पूर्व गृह सहायक मन्त्री विष्टको सम्झनामा प्रतिष्ठान

प्यूठान समाचार सम्वाददाता प्यूठान, २२ माघ । पूर्व सहायक गृहमन्त्री टङ्क बहादुर विष्टको सम्झनामा प्रतिष्ठान स्थापना गर्न लागिएको छ । विष्टको सम्झनामा टङ्क बहादुर स्मृति प्रतिष्ठान गठन गर्ने निर्णय भएको हो । जसका लागि विजय विराज विष्टको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति गठन भएको छ । पूर्वमन्त्री विष्टको गत माघ ८ गते ९७

पुरा पढ्नुहोस

स्वर्गीय टंक बहादुर विष्टको श्रदाञ्जली सभा(तस्विरमा)

प्यूठान समाचार सम्वाददाता प्यूठान, २० माघ । पूर्व गृह सहायकमन्त्री टंक बहादुर विष्टको १३ औं दिनको पुण्यतिथीको अवसरमा विष्ट निवास शिव मन्दिरमा श्रदाञ्जली सभा सम्पन्न भएको छ । प्यूठान नगरपालिकाले आयोजना गरेको सभामा प्रदेशसभा सदस्य हरिप्रसाद रिजाल, संविधानसभा सदस्य हिरा बहादुर केसी, जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख पदम थापा लगायतले विष्टको योगदानको

पुरा पढ्नुहोस