> प्यूठान समाचार सम्वाददाता (Page 335)

पत्रकार भट्टको निधन

प्यूठान, ११ बैशाख । नेपाल पत्रकार महासंघ प्यूठानका उपाध्यक्ष बसन्ता भट्टको निधन भएको छ । ४४ वर्षको उमेरमा विहीबार विहान भट्टको आफ्नै निवास सदरमुकाम खलंगामा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो । उहाँ पत्रकार महासंघ प्यूठानको उपाध्यक्ष सँगै रेडियो महिला आवाजको अध्यक्ष हुनुहुन्थ्यो । यसैबीच, नेपाल पत्रकार

पुरा पढ्नुहोस

लोकतन्त्र दिवसको सम्झना

प्यूठान, ११ बैशाख । २०६२÷०६३ सालको जनआन्दोलनबाट प्राप्त लोकतन्त्र । आज १४ औं लोकतन्त्र दिवस । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता जनतालाई सुम्पिएको दिन । २०६१ माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २०६२ मंसिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलन शुरु गरिएको

पुरा पढ्नुहोस

हतियार र मोटरसाइकल सहित सिकारी पक्राउ

दाङ, ११ बैशाख । डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले पश्चिम दाङबाट चार जना सिकारीलाई हतियार सहित पक्राउ गरेको छ । मंगलबार दिउसो साढे ३ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं ५ स्थित हात्तिखाल सामुदायिक वन क्षेत्रबाट चार जना सिकारी, उनीहरुले प्रयोग गरेको चार वटा मोटरसाइकल र एक थान भरुवा बन्दुक सहित

पुरा पढ्नुहोस

पत्रकारलाई नहटाउन आग्रह

प्यूठान समाचारदाता प्यूठान, ११ बैशाख । कोरोना संक्रमणको बेला देशका केहि सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधाबाट समेत बञ्चित गरेको गुनासा र समाचारहरुप्रति न्यूनतम पारिश्रमिक निर्धारण समितिले ध्यानाकर्षण जनाएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रका लागि लकडाउन भईरहेको समयमा पनि जोखिम मोलेर जनतालाई सूसुचित

पुरा पढ्नुहोस

संक्रमितको संख्या ४२ पुग्यो

प्युठान, ९ बैशाख । देशभरमा कोरोना संक्रमित व्यक्तिको संख्या ४२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिज्ञपति जारी गरेर उक्त जान्कारी दिएको हो ।

पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमित ४१ पुगे

प्यूठान, ९ बैशाख । मंगलबार थप ९ जना व्यक्तिमा कोरोना संक्रमण भएसँगै देशभरमा कोरोना संक्रमित व्यक्तिको संख्या ४१ पुगेको छ । उदयपुरमा मंगलबार नौ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आठ जनाको नतिजा पोजेटिभ आएको हो । मन्त्रालयले भने यसको पुष्टि

पुरा पढ्नुहोस

स्वर्गद्धारीमा सामाजिक सुरक्षा भत्ता वितरण

सुजल श्रेष्ठ प्यूठान, ९ वैशाख । स्वर्गद्धारी नगरपालिकाले आफ्नो पालिका भित्रका सामाजिक सुरक्षा पाउने व्यक्तिलाई घरघरै पुगेर रकम उपलब्ध गराउन थालेको छ । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन जारी राखेकाले नगरपालिकाले भत्ता पाउने लक्षित वर्गलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । लकडाउनले पारेको आर्थिक समस्यालाई मध्यनजर गर्दै

पुरा पढ्नुहोस

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं, ८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गर्नुभएकोे छ । राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको

पुरा पढ्नुहोस

प्यूठानमा जनप्रतिनिधिले दिए राजिनामा

प्यूठान, ८ वैशाख । स्वर्गद्वारी नगरपालिका–७ का वडा सदस्य ऋषिराम घर्ती मगरले पदबाट राजिनामा दिनुभएको छ । सदस्य घर्तिमगरले बैशाख ५ गते वडा अध्यक्षलाई राजीनामा पत्र लेखेर बुझाउनुभएको हो । राजीनामा पत्रमा घर्तिले वडाबाट हुने क्रियाकलाप चित्तबुझ्दो नभएको कारण उल्लेख गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदम भट्टराई तत्कालिन माओवादीबाट

पुरा पढ्नुहोस

सपना रंङ्गीन वनाउन रंगहरु आफैले भरौँ

सन्तोष रोका हामी सवैले हरेक दिनहु जसो आाफनो आफनो जिवनमा रंगिन सपनाहरु देखिरहेको हुन्छौ किनभने रंगिन दुनिया रंगिन संसार त जो कोहि लाई प्यारो लाग्छ नै । तेहि रंगीन सपनाहरु आफनो जिवनमा यर्थाथ सावित होस वास्तविकता होस भन्ने हामी सवैको चाहना हुन्छ । नहोस पनी कसरी किनभने ति रंगिन सपनाहरु हाम्रो

पुरा पढ्नुहोस