> समाज > प्यूठानको सरुमारानीमा एक जना संक्रमीत भेटिए


प्यूठानको सरुमारानीमा एक जना संक्रमीत भेटिए

प्यूठान, २५ जेठ । सरुमारानी गाउँपालिकामा १ जना कोरोना संक्रमीत भेटिएका छन ।

सरुमारानी गाउँपालिका २ का १९ बर्षका युवकलाई कोरोना भएको पुष्ठि भएको हो ।

राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठान दाङमा गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएको हो । यो सहित जिल्लामा ४ जना संक्रमीत भेटिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!