> प्यूठान समाचार सम्वाददाता (Page 199)

स्थानीयको सक्रियतामा झिमरुकको माछा संरक्षण गरिदै

सृजना सेन प्यूठान,२८ फागुन झिमरुकको माछा र बालुवा जोगाउन गाह्रो भएको ऐरावतिका स्थानीयले बताएका छन । युएसएआइडी पानी परियोजनाले ऐरावति गाउँपालिकामा जलिय तत्वको संरक्षणको लागी वडामा समुह गठन गरेर संरक्षणको अभियान चलाईरहँदा समस्या देखिएको हो । प्यूठानले संरक्षण गर्न खोजे पनि अर्घाखाँचीका स्थानीय बासिन्दाले खोलाको नामै अर्को राखेर गिट्टि बालुवाको उत्खनन गरेको बांगे

पुरा पढ्नुहोस

स्वर्गद्धारीको विविधता

प्रज्वल पहाडी प्यूठान - धार्मिक आस्थाको ऐतिहासिक केन्द्रविन्दु । रमणीय तथा आनन्दित क्षेत्र । पर्यावरणीय हिसाबले सुन्दर, प्यूठानसँगै छिमेकी जिल्लाका हिमश्रृंखलाको आकर्षक दृश्यहरुको अवलोकन गर्न सकिने । यस्तै विधिताले भरिपूर्ण र परिचित छ स्वर्गद्वारी । प्यूठानस्थित स्वर्गद्वारी नगरपालिकामा छ स्वर्गद्वारी । पहाडको टाकुरामा वरिपरि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण जंगल छ भने थुम्कोमा मुख्य

पुरा पढ्नुहोस

पूर्व सञ्चारमन्त्री बास्कोटाको घरमा विस्फोट

काठमाण्डौ, २८ फागुन । पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको घरमा बम विस्फोट भएको छ । मध्यपुर नगरपालिका १ लोकन्थली भक्तपुर स्थित निवासमा प्रेसरकुकर बम विस्फोट भएको हो । विहान करिव ८ बजे भएको बम विस्फोटबाट घरका सिसा, पर्खाल लगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ । यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रेस

पुरा पढ्नुहोस

संघीय संरचनाबाट प्रदेश तह हटाउन प्रस्ताव

काठमाण्डौ, २८ फागुन । संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकबाट प्रदेशका सबै प्रावधान हटाउन संशोधन प्रस्ताव दर्ता भएको छ । राष्टिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रस्तावित विधेयकबाट प्रदेशका सबै प्रावधान हटाएर संघ र स्थानीय तहलाई मात्र समेट्न संशोधन दर्ता गराउनुभएको हो । विधेयकको नाम नै संशोधन गर्नुपर्ने उहाँको

पुरा पढ्नुहोस

सुनको मुल्य अहिले सम्मकै उच्च

काठमाण्डौ, २७ फागुन । सुनको मुल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार सुनको मुल्यमा वृद्धि भएर नयाँ किर्तिमान बनाएको हो । मंगलबार तोलामा दुई सय रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन मंगलबार तोलाको ८२ हजार सात सय रुपियाँ पुगेको छ । आइतबार सुन तोलाको ८२

पुरा पढ्नुहोस

सारङ्गीको धुनमा कोरोनाको सचेतना ! (भिडियो सहित)

प्यूठान, २६ फागुन । कोरोना संक्रमणबाट बच्न ऐरावती गाउँपालिकाले सचेतना अभियान चलाएको छ । गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा साङ्गेतिक अभियान चलाएको हो । गीत मार्फत मनोरञ्जन सहित चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको अर्जुन गन्र्धवले बताउनुभयो । फागुन २२ गतेदेखि अभियान शुरु गरेका छौं, उहाँले भन्नुभयो, एक महिनासम्म यो अभियान चल्नेछ

पुरा पढ्नुहोस

पहाडमा आज होली पर्व !

प्यूठान, २६ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व हिमाली एवं पहाडी जिल्लामा सोमबार मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वलाई रङहरुको पर्व समेत भनिन्छ । यस वर्ष कोरोना भाइरसको प्रभावले गर्दा होलीमा रङको प्रयोग नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ

पुरा पढ्नुहोस

कोरोना भाइरसबारेको भविष्यवाणी !

प्यूठान, २५ फागुन । सन् २०१२ मा प्रकाशित ‘इन्ड अफ डेज’ पुस्तकमा कोरोना भाइरसबारे भविष्यवाणी गरिएको भेटिएको छ । निमोनिया जस्तै खतरनाक रोग सन २०२० मा फैलिने र त्यसले फोक्सोमा असर गर्ने र निमोनिया जस्तै रोगको संक्रमण फैलने भनिएको थियो । यस्तो भविष्यवाणी गरिएको पुस्तक लेख्ने लेखिका सिल्भिया ब्राउन हुनुहुन्छ । भविष्यवाणी

पुरा पढ्नुहोस

श्रमिक महिला दिवसमा रेडियो सम्वाद

सुजल श्रेष्ठ प्यूठान, २५ फागुन । ११० औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रेडियो सम्वाद कार्यक्रम गरिएको छ । मल्लरानी गाउँपालिकाको आयोजनामा जिल्लाका सामुदायिक रेडियोबाट रेडियो सम्वाद कार्यक्रम गरिएको हो । कोरोना भाइरसको संक्रमणबाट बच्न सार्वजनिक कार्यक्रम नगर्ने भएकाले सरोकारवालाबीच रेडियो सम्वाद कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । रेडियो कृपालु, रेडियो महिला

पुरा पढ्नुहोस

सामाजिक विकृत विरुद्धको अभियान

बासुदेब गिरी प्युठान, २४ फागुन । सामाजिक विकृत हटाउन मरन्ठाना प्रहरी चौकीले अभियान चलाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत गाउँमा शान्ति सुरक्षासँगै सामाजिक विकृति हटाउने अभियान चलाइएको हो । शनिबार भएको कार्यक्रममा प्रहरी सहायक निरिक्षक टिका कुँवरले स्थानीयको सहयोगमा शान्ति सुरक्षालाई मजबुत बनाउन सकिने बताउनुभयो । उहाँले गाउँमा हुने विकृति

पुरा पढ्नुहोस