Bannerसमाज

चट्याङ लागेर प्यूठानमा बाबू-छोराको मृत्यु

प्यूठान । चट्याङ लागेर प्यूठानमा बाबू-छोराको मृत्यु भएको छ । आइतबार चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।

 

गौमुखी गाउँपालिका-६ का केदार बोहोरा र उनका छोरा रामे बोहोराको ज्यान गएको हो । जिल्ला अस्पताल बिजुवारले मृत्त घोषणा गरेको छ ।

 

घटनामा थप दुई जना घाइते भएका छ्न । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

Related Articles

Back to top button