प्यूठान, २१ फागुन । जल्लिा कारागार प्यूठानका कैन्दीबन्दीहरुलाई बद्यिुत जडान सम्वन्धी सपिमुलक तालमि सञ्चालन भएको छ ।
कैद भुक्तान गरेर घर फर्कदा आफु तथा परविारलाई सहज होस भनेर तालमि प्रदान गर्न लागएिको प्रमुख जल्लिा अधकिारी तथा प्रमुख अतथि िखमिराज भुषालले जानकारी गराउनु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सकिेको सपिलाई प्रभावकारी रुपमा उपयोग गर्न यो समयलाई सदुपयोग गर्न समेत आग्रह गर्नु भएको छ ।
अहलिे कैद भुक्तान गररिहेका तर कैद समय सकनि लागेका तथा कम कैद समय तोकएिका १५ जना पुरुषलाई उक्त तालमिको लाग िछनोट गरएिको जल्लिा कारागार प्रमुख सुर्य पन्तले बताउनु भएको छ उहाँका अनुसार १८ देख ि४० बर्ष उमेर समुहका दलति, जनजात ितथा यूवालाई प्राथमकिता दइिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आयोजना तथा कारागार कार्यालय प्यूठानको सहकार्यमा रु २ लाखको लगानीमा तालमिको आयो जना गरएिको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको प्रमुख खेम थापाले जानकारी दनिुभएको छ ।
