> राजनीति (Page 12)

गोविन्द पोख्रेलको प्रश्न : नेपालमा यूवा किन बस्दैनन ?

प्यूठान । नेपाली कांग्रेसका नेता डाक्टर गोविन्दराज पोख्रेलले देशमा युवाहरु दिनप्रतिदिन विदेश पलायन हुन थालेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । सहित राजनीतिक नेतृत्व नहुँदा मुलुकबाट लाखौं युवा वर्षेनी विदेशिन बाध्य भएको उहाँको भनाई छ ।   गठबन्धन दलले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै डाक्टर पोख्रेलले मुलुकको शिक्षा राम्रो नहुँदा युवाहरु

पुरा पढ्नुहोस

एमालेलाई प्युठानमा २ पार्टीले सघाउने

प्युठान । नेकपा एमालेलाई जिल्लामा रहेका २ वटा पार्टीले निर्वाचनमा सहयोग गर्ने भएका छन । नेपाली काङ्ग्रेस (बिपि) र जनता समाजबादीले एमालेका उम्मेदवारलाई मतदान गर्ने सहमती गरेका हुन ।

पुरा पढ्नुहोस

गठबन्धनले चुनाव जितिसक्यो घोषणा मात्रै बाँकी ः काङ्ग्रेस नेता भण्डारी

प्यूठान । नेपाली काङ्ग्रेसका नेता अमर प्रसाद भण्डारीले पाँच दलिय गठवन्धनले प्यूठानमा निर्वाचन जीति सकेको बताउनु भएको छ । गठबन्धन दलले विहिवार नौबहीनी गाउँपालिका ६ लुङ्ग मा आयोजना गरेको चुनावी सभाला सम्वोधन गर्दै भण्डारीले औपचारीक प्रक्रियाका लागि मात्रै मंसिर चार पर्खनु पर्ने अवस्था रहेको बताउनुभयो । यो चुनाव प्रतिगमन र अग्रगमनको

पुरा पढ्नुहोस

एमाले प्यूठानको प्रतिवद्धता पत्र : जिल्लाको विकासको आधार

प्यूठान । नेकपा एमाले प्यूठानले जिल्लाको विकास गर्ने आधार सहितको प्रतिवद्धता-पत्र सार्वजनिक गरेको छ । आज नेकपा एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले जिल्ला विविध कारणले विकासमा पछि परेको उल्लेख गर्दै आगामी निर्वाचनबाट जिल्लाको विकासका लागि आधारको रुपमा प्रतिवद्धता-पत्र सार्वजनिक गर्नुभएको हो ।   नेकपा एमाले प्यूठानको आयोजना तथा प्रेस चौतारी प्यूठानको सहजीकरणमा

पुरा पढ्नुहोस

काङ्ग्रेस र माओवादीका असल र जनप्रेमी कार्यकर्ताप्रती सम्मान छ : सूर्य थापा

प्युठान । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सूर्य थापाले समाज र राष्ट्र निर्माणको मेरुदण्ड युवा शक्तिलाई देश निर्माणमा लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल प्युठानको निर्वाचन केन्द्रित भेला र प्रशिक्षण कार्यक्रममा नेता थापाले युवालाई बिहानीको सुर्योदयसंग तुलना गर्दै गाउँ देश बदल्न परिचालित हुनुपर्ने बताउनुभयो । एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज थापाले

पुरा पढ्नुहोस

खलंगामा एमालेको चुनवी गीत सार्वजनिक

प्यूठान । नेकपा एमालेको चर्चित चुनावी गीत‘सै पनि एमाले, मै पनि एमाले...’ गाएका बद्री पंगेनीले प्यूठानका एमालेका उम्मेदवारहरुको प्रचारका लागि चुनावी गीत गाउनुभएको छ । बद्री पंगेनी र सुनिता बुढाथोकीको स्वरमा रहेको उक्त चुनावी गीतको आज सदरमुकाम खलंगामा सार्वजनिक गरिएको छ ।   नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापाले मल्लरानी गाउँपालिका-४

पुरा पढ्नुहोस

गठबन्धनको ढाडमा टेकेरै टाउकोमा हान्छौं र चुनाव जित्छौं : सूर्य थापा (अन्तर्वार्ता)

प्यूठान । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले पोलिटब्युरो सदस्य सूर्य थापा चुनावी मैदानमा छन् । पहिलो पटक संसदीय चुनावी मैदानमा उत्रेका थापालाई अर्को कांग्रैस, माओवादी, जनमोर्चासहितको गठबन्धनको चुनौती छ । तर उनले गठबन्धनलाई सजिलै हराएर आफुले चुनाव जित्ने दाबी गर्छन् । पहिलो पटक संसदीय चुनावी मैदानमा

पुरा पढ्नुहोस

कोभिड र संसद विघटनले विकासको काम हुन सकेन : पौडेल

प्यूठान । प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले पाँच वर्षको अवधिमा जिल्लाको विकासका लागि गर्नुपर्ने काम गर्न नसकिएको बताउनुभएको छ । आज जुम्रीमा भएको पत्रकार भेटघाटमा नेता पौडेलले पाँच वर्षको आफ्नो कार्यकालमा जिल्लाको विकासका लागि काम गर्न नसकेको स्विकार गर्नुभएको हो ।   पाँच वर्षको कार्यकालमा कोभिड, आन्दोलन, संसद

पुरा पढ्नुहोस

प्यूठानमा प्रतिनिधिसभाका उम्मेदवारले चुनावमा कति रकम खर्च गर्न पाउछन ?

प्यूठान । प्यूठानमा प्रतिनिधिसभाका उम्मेदवारले ३३ लाखसम्म चुनाव खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तोकेको खर्चको अधिकतमहद ३३ लाख रुपियाँ रहेको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र अनुसार फरक फरक खर्चको अधिकतम सिमा निर्धारण गरेको छ । भुगोल जनसंख्या लगायको आधारमा आयोगले खर्चको सिमा तोकेको जनाएको छ ।

पुरा पढ्नुहोस

प्यूठानमा गठबन्धनले कार्यकर्ता भेट्दै

प्यूठान । पाँच दलीय गठबन्धनले आगामी चुनावलाई लक्षित गर्दै कार्यर्का भेट्न शुरु गरेको छ । जुम्रीमा आज संयुक्त कार्यकर्ता भेटघाट कार्यक्रम गरेर गठबन्धनले अभियान शुरु गरेको हो ।   जुम्रीमा भएको भेलालाई सम्वोधन गर्दै गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धनका तीनै जना उम्मेदवारलाई जिताउनका लागि लाग्न कार्यकर्तालाई आग्रह

पुरा पढ्नुहोस