प्युठान ।राष्ट्रिय युवा संघ नेपाल जिल्ला शाखा प्युठानको अधिवेशनको तयारी तीब्र बनेको छ । यहि चैत १० गते हुन लागेको अधिबेशनको तयारीमा कमिटी जुटेको अध्यक्ष बिशेक थापाले बताउनुभयो ।
अधिबेशनको उद्घाटन केन्द्रीय अध्यक्ष किरण पौडेलले गर्ने कार्यक्रम रहेको छ । नवौं राष्ट्रिय महाधिवेशन चैत २० गतेदेखि नेपालगन्जमा हुँदैछ ।