> राजनीति > एमाले लुम्बिनी प्रदेश कमिटीमा प्युठानका ११ जना सदस्य


एमाले लुम्बिनी प्रदेश कमिटीमा प्युठानका ११ जना सदस्य

प्युठान । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिबेसनबाट राधाकृष्ण कडेलको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ ।

 

मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी हुनुभएको हो । विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गर्नुभयो ।

 

 

प्रदेश कमिटी सदस्यमा प्युठानबाट मधुर शर्मा, लक्ष्मि प्रकाश राजभण्डारी, नेत्र बहादुर रोकाय, झग बहादुर विश्वकर्मा , मान बहादुर जिसी, श्रीधर रोका, भगवति खड्का, नारायणी जिसि, प्रकाश जिसी, दिपा घर्ति, ज्ञानुमाया केसी रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *