> राजनीति > नेकपा (एमाले) लुम्बिनी प्रदेश अधिवेशनका लागि प्युठानबाट छानिए प्रतिनिधि


नेकपा (एमाले) लुम्बिनी प्रदेश अधिवेशनका लागि प्युठानबाट छानिए प्रतिनिधि

प्युठान । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको आसन्न अधिवेशनका लागि प्युठानबाट प्रतिनिधि छनौट भएका छन् । भदौ १६ र १७ गते बुटवलमा हुने प्रथम अधिवेशनका लागि जिल्लाका सवै पालिकाबाट प्रतिनिधि चयन भएको नेकपा एमाले प्युठानले जनाएको छ ।

प्युठान नगरपालिका
१: तुल्सीराम शर्मा
२: बिजय बिराज बिष्ट
३: मधुर शर्मा
४: नेगन सिङ कँवर
५: नेहरसिं केसी
६: लक्ष्मीप्रकाश राजभण्डारी
७: बिष्णुराज बिसी
८: पवित्रा जिसी
९: भगवता खड्का
१०: प्रशुजता अधिकारी
११: कमला नेपाली

 

स्वर्गद्वारी नगरपालिका
१: नेत्रबहादुर रोकाय
२: हिरामणी भण्डारी
३: नृपेन्द्र रोकाय
४: रामप्रसाद श्रेष्ठ
५: गोमा रेग्मी
६ : पार्वता के सी
७: रेखा परियार

 

नौबहिनी गाउँपालिका
१: हरिप्रसाद रिजाल
२: बिष्णुबहादुर केसी
३: अजय सिंह
४: डिलबहादुर थापा
५: बेगम विश्वकर्मा
६: शेरबहादुर सेन
७: बिष्णा केसी
८: ज्ञानी गिरी
९: सुशीला सुनार
१०: शिवराज सापकोटा

 

गौमुखी गाँउपालिका
१: जुमानसिंह जिसी
२: टुकबहादुर केसी
३: गनबहादुर विक
४: नरमता वुढाथोकी

 

झिमरुक गाउँपालिका
१: मोहन जिसी
२: मान बहादुर जिसी
३: इन्द्रमणी पोखरेल
४: मेखबहादुर नेपाली
५: चन्द्रमाया रायमाझी
६: यमुना जिएम

 

मल्लरानी गाउँपालिका
१: पशुपतिनारायण नकर्मी
२: सुनिल शाही लेकाली
३: सुमन बुढा
४: दिपा घर्ती
५: इश्वरा आचार्य
६: रामचन्द्र केसी
७: किरण सुनार

 

ऐरावती गाउँपालिका
१: सुरेशचन्द्र थापा
२: कमला ज्ञवाली
३: शेरबहादुर सुनार

 

माण्डवी गाउँपालिका
१: माधव शर्मा
२: श्रीधर रोका
३: सम्झना घर्ती
४: अम्बिका बराइली

 

सरूमारानी गाउँपालिका
१: धनबहादुर रायमाझी
२: झगबहादुर विश्वकर्मा
३: मोहमद हलिम हलुवाई
४: वसन्तबहादुर जिसी
५: माया सोमै मगर

 

उधोगी व्यवसायी
१: सरिता थापा

 

महिला
१: ज्ञानुमाया केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *